Header Ads

Choose Templates

Choose Your Template Colour

Smritisoft

Smriti Pro 2 Column

Friday, September 13, 2013

खास गरीकन ब्यक्तिगत ब्लग साइटका लागि उपयुक्त यो ब्लगर टेम्प्लेट सामान्यतया अन्य संस्थागत ब्लगिङका लागि पनि प्रयोग गर्न सकिन्छ । जेक्वेरीको प्रयोग भएको यस टेम्प्लेटमा ड्रपडाउन मेनु, फिचर पोष्ट स्लाइडिङ, मल्टी ट्याब्ड ग्याजेट, टोगल हाइडिङ ग्याजेटजस्ता विशेषताहरु छन् । मोडिफिकेशनबाट ब्लगर टेम्प्लेटमा रुपान्तर गरिएको यो टेम्प्लेट तपाई पनि सजिलै प्रयोग गर्न सक्नुहुन्छ । जसका लागि निम्न प्रकृया अपनाउनुहोस् ।





We are updating the download link soon. Please stay on anticipation.






 केही निर्देशनहरु
  • माथिको डाउनलोड बटनमा क्लिक गरेर टेम्प्लेट डाउनलोड गरिसकेपछि तपाई आफ्नो ब्लगको ड्यासबोर्डमा जानुहोस् । र Overview, Posts, Pages,........, Template आदि Option List मध्येमा Template मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले Backup/Restore बटन देख्नुहुनेछ ।
  • Backup/Restore बटनमा क्लिक गरेर खुल्ने पेजबाट ब्राउजिङ गर्दै अघि तपाईले डाउनलोड गरेको टेम्प्लेट फाइल अपलोड गर्नुहोस् । 
  • अव तपाईको ब्लगमा टेम्प्लेटअनुसारको नयाँ डिजाइन एप्लाई भयो ।
  • नयाँ डिजाइनमा अब तपाईले केही चीजहरु Configure गर्नु पर्ने हुन्छ । त्यसका लागि अब ती Option लिष्टमा रहेका Overview, Posts, Pages,........, Layout, Template मध्ये  Layout मा क्लिक गर्नुहोस् ।
  • माथिको Header ग्याजेटमा Edit गरेर त्यसबाट तपाईले आफ्नो ब्लग ब्यानर अपलोड गरेर राख्नुहोस् । त्यस्तै अन्य आवश्यकताअनुसारका ग्याजेटहरु आफै राख्न सक्नुहुनेछ ।
Share this article :

Similiar Templates

No comments:

Post a Comment

Thank for your comment

 
Designed by : Smritirogi
Template Modified by: Everhated Smritirogi